काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो १२:३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ । सोही कारण आज बिहानै रोशीखोला बीपी राजमार्ग अनुगमनमा जान तयार रहेका गृहमन्त्री सुधन गुरुङ पनि रोकिएका छन् । उनी बैठक सकाएर अनुगमनमा जाने बताइएको छ । यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही…