कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय पुर्णबहादुर खड्का र डाक्टर शशांक कोइरालालाई विवाद समाधान समितिले प्रतिवेदन बुझाएको हो । सभापति शेरबहादुर देउवालाई दिउँसो १२ बजे प्रतिवेदन बुझाएको देउवाको सचिवालयले जानकारी दिएको छ । क्रियाशील सदस्यता विवाद रहेका प्रदेश नम्बर दुईका सबै…