सरकारमा सहभागी हुन् सकिन्छ : रवि लामिछाने

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मूलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन सक्ने बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मूलकलाई ज्यादै अप्ठ्यारो पर्‍यो वा परिस्थिति सिर्जना…