अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ : उपप्रधानमन्त्री खड्का

जाजरकोट । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताएका छन् । यसका लागि इतिहास साँची रहेको उनको भनाइ छ । नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरुपमा समस्यामा रहेको बताए । विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उनको भनाइ थियो । धर्म,…