रास्वपा केन्द्रीय समितिमा १४ जना सांसद मनोनीत

जलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा १४ जना सांसदहरूलाई मनोनीत गरेकाे छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेकाे हाे । अब रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा…