काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको तत्कालीन मानवीय सहायताकै लागि नेपालले करिब सात अर्ब ५० करोड रुपियाँ खर्च गर्नुपर्ने देखिएको छ। संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संस्था (ओसिएचए) ले रसुवा, नुवाकोट, धादिङ, गोरखासहित बाढी प्रभावित छ जिल्लामा तत्काल मानवीय सहायताका लागि चार करोड ९६ लाख अमेरिकी डलर आवश्यक पर्ने देखाएको हो। ओसिएचले एक…