पूर्णबहादुर-शेखर समूहको छुट्टै सांसद बधाइ कार्यक्रम, सभापति गगन पदाधिकारीसँग छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाको उपस्थितिमा पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाई कार्यक्रम चलिरहँदा पार्टी सभापति गगनकुमार थापा भने पदाधिकारीसँग छलफलमा जुटेका छन् । काँग्रेसभित्रको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि पार्टीका वरिष्ठ पदाधिकारीहरूसँग सभापति थापा आन्तरिक छलफलमा जुटेका हुन्। महाराजगन्जस्थित स्मार्ट होटेलमा आयोजना गरिएको कार्यक्रममा खड्का र कोइरालासँगै…