काठमाडौं । समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणतर्फ पुग्न थालेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ६५ हजार भन्दा धेरै मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १४ लाख ५५ हजार, तेस्रोमा एमालेले १२ लाख २१ हजार, चौथोमा नेकपाले ६ लाख ४५ हजार र…