कांग्रेसका नवनिर्वाचित सांसदलाई देउवा पक्षले बधाई दियाे

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कार्यक्रम गरेर बधाई दिएको छ । धुम्बाराहीमा रहेको एक होटलमा आज कार्यक्रम गरी नेता पूर्णबहादुर खड्का र शेखर कोइरालासहित नेताहरूले बधाई दिएका हुन् । कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभाका नवनिर्वाचित केही सांसदहरू उपस्थित थिए । कांग्रेस केन्द्रीय कार्यसमितिले भने यसअघि नै सांसदहरूलाई बधाईसहित प्रशिक्षणसमेत दिइसकेको…