यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं । सरकारले नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ । भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त स्वीकृति दिइएको बताइन् । त्यस्तै, बैठकले सहकारी क्षेत्र सुझाव कार्यदल, २०८० को म्याद भदौ २६ गतेबाट लागु हुनेगरी एक…