पूर्वगृहमन्त्री रमेश लेखक अदालतमा उपस्थित

काठमाडौं । जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएको हो । आजै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइने तयारी गरिएको छ । गत भदौ २३ र…