काठमाडौं । बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नेता शशांक कोइराला र शेखर कोइरालाले मंगलबार बेग्लाबेग्लै चियापान कार्यक्रमको आयोजना गरे । शशांकले बिहान ८ बजेबाट लैनचौर बैंक्वटमा पार्टी केन्द्रीय सदस्यको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका थिए भने शेखरले बत्तिपुतलीस्थित अनुपम फुडल्यान्डमा विचार गोष्ठीसहित चियापान कार्यक्रम आयोजना गरेका हुन् । शशांकको चियापानमा कृष्ण सिटौला र महामन्त्री…