कोशी सरकारबाट बाहिरिँदै माओवादी केन्द्र

काठमाडौँ । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। सोमबार दिउँसो बसेको पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको हो । सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने उक्त बैठकले निर्णय गरेको छ । प्रदेशको सत्तामै रहेको राप्रपा मिलाउने ग्यारेन्टी नेता इन्द्र आङ्बोले गरेका छन् । राप्रपा सामेल…