हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भाेली (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिदै छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक संसदबाट विश्वासको मत लिन थालेका हुन् । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी…