कांग्रेस र एमालेको कोशी प्रदेशको प्रस्ताव दर्ता

बिराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयले प्रस्ताव दर्ताका लागि दिएको १२ बजेदेखि १ बजेसम्मको समयमा एमालेको प्रस्ताव र कांग्रेसको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो । उक्त प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा कांग्रेसका…