काठमाडौं उपत्यकाका १५ कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संयुक्त प्रतिबद्धता

काठमाडौं । काठमाडौंमा कांग्रेसका उम्मेदवारहरूले एकीकृत प्रतिबद्धता पत्र भिजन-१० सार्वजनिक गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका गरी १५ वटै निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरूले बिहीबार उपत्यका विकास प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितीमा तीनवटै जिल्लाका उम्मेदवारहरुको भर्चुअल सहभागीतामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो । प्रतिज्ञा पत्रमा तीनवटै…