काँग्रेसद्वारा ४ केन्द्रीय सदस्य र २ जिल्ला सभापतिमाथि कारबाही सिफारिस

काठमाडौँ । चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन काँग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भइसकेको केन्द्रीय अनुशासन आयोगले जनाएको छ । केन्द्री कार्यालयले सुरुमा पुस १५ सम्मको समय दिएको थियो । सोही अवधिमै काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको छ । दोलखाबाट पनि…