बालेनलाई गगनको कटाक्ष : कसैलाई घोक्राएर सडक समयमा बन्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टिका वरिष्ठ नेता बालेन शाहलाई कटाक्ष गर्दै कसैलाई घोक्राएर सडक छिटो नबन्ने बताएका छन् । राष्ट्रिय सभागृहमा बिहीबार भएको प्रतिज्ञा सभामा बोल्दै सभापति थापाले भने, ‘सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु घोक्राइदिन्छु भनेर कोही बोलेको मैले सुन्या थिएँ । कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका लागि…