माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारीलाई पूर्णता दिने बताइएको छ । यसअघि हिजो पदाधिकारी टुङ्गो लगाउन भन्दै बोलाइएको बैठक निष्कर्षबिहीन भएको थियो । हिजो बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य साङ्गठनिक संरचनालाई पूर्णता दिन सकेन । पार्टी…