काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको छ । यादवले आयोगको निर्णय खारेज गर्न माग गर्दै आयोगमा रिट हालेका थिए । तर आयोगले अन्तिम फैसलाअनुसार हुने गरी हाललाई अन्तरिम आदेश…