चितवन–३ मा रेनु साेविताभन्दा ४ हजार ६ सय मतले पछि

चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि साेविता गाैतमले अग्रता बढाउँदै लगेकी छन् । पछिल्लाे गणनामा गाैतम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अघि छिन् । अहिलेसम्म गाैतमले ९ हजार ८७९ मत ल्याउँदा दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् । यहाँ नेकपा एमालेका…