काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट सन्यास लिएका छन् । राउतले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति जारी राख्ने बताएका छन् । यस्तो छ उनको सन्यास घोषणा डा. सी. के. राउतले संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेत्तृत्व दिँदै…