काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीकै प्रधानमन्त्री भएको बेला एमसीसी नेपाल भित्र्याएको दाबी गरेका छन् । एकीकृत सामजवादी निकट पुष्पलाल ज्ञान केन्द्रले राजधानीमा आयोजित विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति कार्यक्रममा वक्ताको रुपमा बोल्दै नेपालले त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दे दक्षिणको प्रभावमा रहेको कांग्रेससँग रहेर एमसीसी पास गर्न…