काठमाडौं । निर्वाचन आयोगले गत ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ । आयेगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मत विवरणमा नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ । आयोगले वडाध्यक्षले प्राप्त गरेको…