काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा बढेर सुनाउने कार्यसूची छ । यस्तै गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधि…