प्रेस युनियनको चुनाव: अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा इतर पक्षको अग्रता

हेटौँडा । सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ। बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार (७ असार) भएको निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ। अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन पक्षबाट उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन्। त्यस्तै, इतर समूहबाट अध्यक्षको…