लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ: प्रधानमन्त्री देउवा

हेटौंडा । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको बताएका छ्न् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनलाई बागमती प्रदेशको राजधानी हेटौँडामा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने बताए । उद्घाटन समारोहमा छोटो भाषण गरेका देउवाले…