झाँक्री र आलेले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । उनीहरुले आइतबार आ-आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनीहरु दुवै जनाले आफ्नो कार्यकाल सफल रहेको पनि बताएका छन् । नेकपा एकीकृत समाजवादीले गत जेठ…