प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन: चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प नभएको पनि बताए । उनले…