माधव नेपालले अब सन्यास लिए हुन्छ: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्। आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकोले सन्न्यास लिएर बस्न सुझाव दिएका हुन् । उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ,…