सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । शुक्रबार (आज) भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानलै विजयी भएको हो । मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् । एमाले र माओवादी गठबन्धनबाट प्रमुखमा…