विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्ताव पेस, बुधबार र बिहीबार छलफल हुने 

काठमाडौं ।  प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ ।  मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।  उक्त प्रस्तावमाथि ४ र…