माओवादी केन्द्रको स्थायी समिति ४१ सदस्यीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने भएकाे छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम र ४१ सदस्यीय स्थायी समिति प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव…