लमजुङ । निर्वाचन मिति नजिकिँदै जाँदा लमजुङका स्थानीय तहहरूमा राजनीतिक सरगर्मी बढेको छ । राजनीतिक दलका नेता कार्यकर्ता अहिले चुनावी अभियान लिएर गाउँगाउँ पुगेका छन् ।एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका प्रमुख सचेतक एवं पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारी, केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिव…