काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर सम्बोधन गर्र्दै ओलीले सरकारले अति नै गरेको बताए । उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले…