काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का सन्दर्भमा गरिएको पत्राचारका सन्दर्भमा सत्य तथ्य बाहिर ल्याउन र वास्तविक पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराएका छन् । मंगलबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली सेनाले अमेरिकी दूतावासलाई पठाएको पत्रको मिति र चलानी…