जिल्लामा खटिएका साथीहरुले गठबन्धनलाई गाली नगर्नुहोस्ः सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धन मिलेरै चुनावमा जाने संकेत गरेका छन् । कांग्रेसले फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन गर्ने ‘घर–घर जाउँ, कांग्रेस जिताउ’ अभियानमा खटिएका केन्द्रीय सदस्यलाई निर्देशन दिन आयोजित कार्यक्रममा उक्त संकेत गरेका हुन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा नेता र केन्द्रीय सदस्यहरुसँग…