शेखर कोइरालाले बोलाए छुट्टै भेला

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कोइराला पक्षको भेलामा मुख्यगरी तीन विषयमाथि छलफल गर्ने तयारी छ। पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने काँग्रेस नेता चन्द्र भण्डारी बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका…