काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने तय भएको छ । राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । १२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । सपथ लिदै गरेका १९ सदस्य प्रदेश…