काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले हिजाे निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले आज विहान मतदान गर्न माग गरेपछि मतदान आज बिहीबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानका विषयमा बुधबार देउवा र नेता…