काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन भएका ६४ जिल्लामा आज पालिका तहको अधिवेशन हुँदैछ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन आज गर्ने निर्णय गरे पनि काठमाडौंको भने असोज १६ गते…