एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले के भने ?

काठमाडाैं । एमाले अध्यक्ष केपी ओलीले नेतृत्व नछाड्ने बताएका छन् । साेमबार केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले  निर्वाचन परिणामले पार्टीलाई चोट पुर्‍याएको स्वीकार गर्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए । निर्वाचन परिणामको चोट संख्यामा मात्र नभई गाउँ–गाउँका कार्यकर्ताको मनमा र जनतासँग पार्टीको सम्बन्धबारे उठेका प्रश्नमा समेत रहेको बताए । उनले युवाले पार्टीबारे धारणा बनाइसकेको अवस्थामा…