कांग्रेस १५औं महाधिवेशन: सहमति जुट्न बाँकी वडामा आज पनि अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज ३ गते शनिबारदेखि सुरु भएको वडा अधिवेशन आज (मंगलबार) पनि जारी छ। पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार सर्वसम्मत हुन बाँकी रहेका तथा प्रक्रियामा रहेका केही वडाहरूमा आज अधिवेशन सम्पन्न गराउने गरी कार्य भइरहेको छ। बाढी प्रभावित तीन जिल्लाबाहेक अधिकांश स्थानमा गत शनिबार र आइतबार नै वडा अधिवेशन…