काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले वरिष्ठ नेता मनोनीत भएकी छन् । एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेको हो । यस्तै, बैठकले १० प्रतिशत सदस्य कोटामा २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन प्रस्ताव गरेको छ । सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएको हो ।…