सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। प्रदेश प्रमुख नजिर मियाँले ३ मन्त्रीलाई तथा मुख्यमन्त्री खगराज भट्टले दुई राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री भट्टले बिहीबार राति साढे ८ बजे नेकपाका तर्फबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर…