काठमाडौं, ८ भदौ । आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै ३ बजेकालागि सरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो । मंगलबार बस्ने स्थायी कमिटी बैठकमा सोमबार तेस्रो धारका ९ जना एमाले नेताहरूसँग भएको सहमति अनुमोदनको एजेन्डा छ…