गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यलय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मद्वार बनाएर जाने निर्णय गरेको पार्टी उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । उनले परिवर्तन समयलाई सम्बोधन गर्ने तागत र जेनजी विद्रोहले गरेको…