गगनलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनको मुखमा आफ्नो भावी प्रधानमन्त्रीको उम्मेदवार औपचारिक रूपमा घोषणा गर्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गर्न लागेको हो । नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १…