जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशस्तरीय सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा मधेश प्रदेश समितिले तयारीबारे जानकारी गरायो । प्रदेश सभापति कृष्णकुमार यादवले सभापति गगन थापाले सम्बोधन गर्ने उक्त सभामा प्रदेशका ८ वटै जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गरिने बताए । ‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा…