भ्रममा नपरे हुन्छ, तोकिएकै मितिमा चुनाव हुन्छः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन । आज (आइतबार) गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन । उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने समेत बताएका छन ।…